Experiencing the journey, changing the destiny.
July 9, 2018
The walk that started at Labim Mall, Lalitpur passed through Thapathali, Maitighar, Bhadrakali, Sundhara, Tripureshwor, Kupendole and ended back in the Labim Mall.
The Walkathon then came into an end with a closing ceremony that featured a musical performance from folk instrumental band Kutumba. A select group of participating college students also performed during the closing ceremony.
"Walkathon became a huge success to bring together college students in Kathmandu valley for raising massive awareness and bringing together people from different walks of life by raising money to support the Teach For Nepal fellows who will be teaching in the remotest part of Nepal," expressed Shisir Khanal, CEO of Teach for Nepal. "Charity walk was designed for the general public to experience the pain of over 60 lakhs students, attending public schools, who walk hours to get to a school but are still deprived of quality education."
Students attending public schools come from low-income families and socially marginalized communities. In rural Nepal, students of Teach For Nepal Fellows come to school on foot walking long distances. Some of our students walk as much as 3 hours one way, just to get to a school.
Citizen Bank presents Teach For Nepal Walkathon is thus a solidarity walk to commit ourselves that no children regardless of socio-economic status will be left behind.
Teach For Nepal Fellows are currently teaching in 51 schools across six districts in Nepal - Lalitpur, Sindhupalchowk, Dhanusa, Parsa, Dang and Lamjung reaching the lives of more than 10,000 students. Teach For Nepal has justed opened its application for the next academic years Fellowship. Interested change-makers are encouraged to apply by visiting www.teachfornepal.org
ग्रामिण क्षेत्रका विद्यार्थीहरु दैनिक २ देखि ४ घण्टा हिडेर बिद्यालय जानुपर्ने बाध्यताको प्रतीककारुपमा टिच फर नेपालले सिटिजन्स बैँकको प्रायोजनमा शनिबार तेस्रो वाकाथनको आयोजना गरेको छ । कुटुम्बले सांगितिक प्रस्तुति दिएको उक्त कार्यक्रममा ७ सय भन्दा बढी पेशाकर्मी तथा विद्यार्थीहरू सहभागि थिए ।
ललितपुरको लबिम मलबाट सुरु भएको उक्त वाकाथन कोपुन्डोल, माइतीघर, भद्रकाली, त्रीपुरेश्वरबाट सोही रुट हुँदै लबिम मलमा साङ्गितिक कार्यक्रममा परिणत भएको हो । कार्यक्रममा सहभागीहरूले ५ किलोमिटर पदयात्रा गरेका थिए ।
“वकाथानले काठमाडौँका कलेजका विद्यार्थीहरु लाइ शैक्षिक समानताको लागि एकै स्थानमा एकिकृत गर्न सफं भएको” ” टिच फर नेपालका मुख्य कार्यकारी अधिकृत सिशिर खनालले बताउनुभयो । उहाले यो वाकथानको मुख्य लक्ष्य काठमाडौँमा रहेका युवाहरुलाइ ग्रामिण नेपालका विद्यार्थी जो २-३ घण्टा हिडेर बिद्यालय पुग्ने गर्छन उनिहरुको पिडाको महसुस गरुन रहेको बताउनुभयो ।
“नेपालमा रहेको शैक्षिक असमानताको लागि सानो रुपमा सुरु भएको यो अभियानले ठुलो रुप लिदैगरेको र यो अभियानले मुर्त रुप लिन थालेको” टिच फर नेपाल बोर्डका रेशु आर्यालले बताउनुभयो । उहाले यो अभियानमा युवा सहभागिताले आफु उत्साहिक भएको र यो साथ भविष्यमा नेपालको उज्वोल भविष्यका लागि पनि जरुरी रहेको बताउनुभयो ।
वाकाथनमा भाग लिन कलेजका विद्यार्थीहरुले एक हजार रुपैंया सहयोग रकम सङ्कलन गरेका थिए र उक्त रकम टिच फर नेपालले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी प्रयोग गर्ने आयोजकले बताएकाछन् । टिच फर नेपालको तेस्रो वाकाथनको सहयोगी संस्थाका रुपमा बुद्ध एर रहेको थियो ।
कार्यक्रम बिबरण: